रौतहटमा सवारी दुर्घटना हुँदा ३ जना घाईते

रबिन्द्र प्रजापति, मंसिर १२ गते रौतहट । रौतहटमा सवारी दुर्घटना हुदा तिन जना घाईते भएको छ ।आईतवार बेलुकी जिल्लाको कटहरिया नगरपालिका वडा नं. ८ बलुवा स्थित कटहरियाबाट बलुवा तर्फ जादै गरेको ना २५ प ६१८२ नम्बरको मोटरसाईकलले साईकल यात्री देवाही गोनाही नगरपालिका वडा नं. ७ उचिडी बस्ने नजिर अनसारीको छोरा वर्ष १५ को सर्फराज अनसारीलाई … Continue reading रौतहटमा सवारी दुर्घटना हुँदा ३ जना घाईते